विश्वभरी मधुमेह रोगिको संख्या 2020- 117,000,000 2030- 366,000,000 ( प्रक्षेपित ) नेपाल मा मधुमेहका रोगिको संख्या 2020- 436,000 2030- 1,328,000 ( प्रक्षेपित ).
मधुमेह. मधुमेह एक यस्तो रोग हो जसमा हाम्रो शरीरको पाचन प्रणाली ले खानालाई राम्ररी ऊर्जामा पर्योग गनर्सक्दैन रगतमा चिनी को मात्रा धेरै हुन्छ , अनि हाम्रो शरीरमा पाचन ग्रन्थिले उत्पादन गरेको इन्सुलिन ले राम्रोसँग काम गर्न सक्दैन.
मधुमेहका किसिम. मधुमेह का तीन प्रकारहरू छन् । Type 1- मधुमेहमा आमाशय को पाचन ग्रन्थीले इन्सुलिन बनाउन सक्दैन । Type 2- मधुमेहमा पाचन ग्रन्थीले पर्याप्त इन्सुलिन उत्पादन गर्दैन अथवा तपाईको शरीरले आफैले उत्पादन गरेको इन्सुलिनको पर्योग गर्न सक्दैन । Gestational diabetes- गभार्वस्थाको दौरान महिलामा देखिने मधुमेह , जसमा आफु र गर्भको शिशुलाइ आवश्यक इन्सुलिन पर्याप्त मात्रामा बनाउन गर्भवती महिला असमर्थ हुन्छिन् ।.
Text Description automatically generated.