घरमा फुटेको सिसाको व्यस्थापन गरेको एक अनुभव. abstract.
ला !! सिसा फुट्यो अब के गर्ने !!!!.
हेया ! सबैले यहीं फालेछन् !! म नि यहीं फाल्छु !!!.
शौचालयमा प्रयोग हुने रिंग लाई. प्रयोग गरि बनाइएको सिसा घर.
जम्मा भएको सिसालाई सुरक्षित साथ बोरामा राख्दै.
जम्मा भएको सिसालाई सुरक्षित साथ बोरामा राख्दै.
सिसा व्यस्थापनको लागि जे.सी.भी ले खाडल खन्दै.
सिसा व्यस्थापन गरेपछि खुसि हुदै हामि.