1. Leadership Part 1

1 of
Published on Video
Go to video
Download PDF version
Download PDF version
Embed video
Share video
Ask about this video

Page 1 (0s)

नेतृत्व (Leadership). परिचयः–. कुनै पनि नेता वा समुहको नेताले आफ्ना अधिनस्थ रहेका विभिन्न व्यक्ति कर्मचारीलाई तथा अनुयायीहरुलाई समुहगत लक्ष्य हासिल गर्नका लागि प्रयत्न गराउने तथा तल्लिन बनाउन प्रभावित पार्ने कला तथा प्रक्रियाहरुलाई नै नेतृत्व भनिन्छ । नेताले कर्मचारी वा समुहका सदस्य वा अनुयायीहरुलाई औपचारीक वा अनौपचारीक रुपमा विभिन्न क्रियाकलाप सम्बन्ध उत्प्रेरणा निर्देशन तथा नियन्त्रण जस्ता व्यवस्थापकिय रुपमा तथा प्रशासकिय क्रियाकलापको माध्यमले व्यवस्थित र प्रभावकारी कार्य वातावरण तथा कार्य संस्कार निर्माण गरि नेतृत्वदायी भुमिका निर्वाह गरेको पाउँदछौ । यस कार्यमा कर्मचारीलाई सकारात्मक तथा नकारात्मक उत्प्रेरणाका साथ संस्थागत लक्ष्यसँग व्यक्तिगत लक्ष्यलाई निहित बनाई संस्थाको उन्नति प्रगति सँग व्यक्तिगत वा कर्मचारी वृत्ति विकाश गराउने संस्कार बसाउँदछ ।.

Page 2 (12s)

नियमित व्यवस्थापकिय कार्य तथा प्रक्रिया, कर्मचारी वा अनुयायीको आवश्यकता र उत्प्रेरणाले प्रत्यक्ष प्रभाव पार्ने, जटिल तथा कठिन व्यवस्थापकिय कार्य, परिवर्तन शिल प्रक्रिया, संस्थाका आन्तरिक र वाह्य वातावरणले प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पार्ने, आदि ।.

Page 3 (15s)

संस्थागत कार्य वातावरण र संस्कारलाई गुणस्तरीय बनाउन, मानविय संसाधनलाई क्रियाशिल र उत्प्रेरित बनाउन, आदि ।.